![साँझ परेपछि बालेनले लेखे ओलीलाई सम्बोधन गरेर कडा स्टाटस](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Balenshah.jpg)
काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाउनु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय र सरकारका नियमित काम कारबाहीको विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सरकारले आज केही सचिवको सरुवा गर्ने तयारी गरेको स्रोतले बताएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच