काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
शुक्रवार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
परिवर्तित सत्ता समीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच