काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
आजको बैठकमा सभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गर्ने कार्यसूची छ ।
यस्तै, विषयगत समितिमा रहेका सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका साथै राष्ट्रियसभा विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्ने सम्भावित सूची छ ।
![आजको प्रतिनिसभा बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/samsad-latest.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच