![विपक्षीको घेरामा सभामुख, बचाउमा सत्तारूढ दल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Speaker-surrounded-by-opposition-ruling-party-in-defense-hita-fornt-page.jpg)
हेटौंडा । हेटौंडा उपमहानगर पालिका –११ थानाभर्याङमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार बेलुका १० बजेको समयमा पुर्ब पश्चिम सडक खण्डमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ७ ख १६७५ नं को यात्रुबाहक बसको ठक्करबाट नाम, ठेगाना नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ पौराही बस्ने ५८ वर्षीय कृष्ण बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा राखिएको छ।
![सदनमा अवरोध](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Sansad-hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच