काठमाडौं । क्रिकेटर लामिछानेलाई भिसा दिन दबाब दिँदै युवाहरु सडकमा निस्किएका छन् ।
माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जतर्फ जाने तयारीमा छन् । अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले नाराबाजी समेत गरेका छन् ।
उनीहरुले सन्दीपलाई भिसा दे, गो ब्याक युएसए लगायतका नारा लगाएका छन् । क्यानको पदाधिकारीको समेत उनीहरुले विरोध गरेका छन् ।
टी २० विश्व कपको लागि अमेरिका जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा दिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच