![सत्ताघटक रिझाउनमै व्यस्त प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/prime-minister-is-busy-in-placating-the-ruling-party-Hita-fornt-page.jpg)
काठमाडौं। आज संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ ।
आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।
त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठक १ः१५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।
![१० वर्षपछि क्रिकेट विश्वकपमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै](https://ehimalayatimes.com/wp-content/uploads/2023/06/Nepali-cricket-team.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच