![पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/congress-press-meet.jpg)
काठमाडौं । नेपाल पौडी संघले विश्व एक्वेटिक्स दिवसका अवसरमा असार २२ र २३ गते प्रथम राष्ट्रिय एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा खुला र उमेर समूह गरी ६५ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगत्मान श्रेष्ठले जानकारी दिनुभयो ।
सातदोबोटोस्थित सट कोर्स पौडी पोखरीमा हुने प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सहभागिताका लागि अनलाइनमार्फत् फारम भर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच