काठमाडौँ । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद खानले सबधिक ५५ रन बनाएका थिए ।
यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो । यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ ।
त्यस्तै नेपालले भने अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच