युएसएआइडी प्रमुख सामन्था आज स्वदेश फर्किँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै हुनुहुन्छ।

दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँ आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लाग्नुभएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसिसी)को कार्यान्वयनमा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?