आइएमईलाई राष्ट्र बैंकको सम्मान
नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
सर्वोत्तमको १५ प्रतिशत लाभांश पारित
आज २८ औँ राष्ट्रिय चिया दिवस
हिटाकर्मी अधिकारीलाई निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार
छैटौँ सातामा ‘महाजात्रा’
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको निरीक्षण
प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक कोका–कोला ब्राण्ड
आजबाट नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच टी-२० सिरिज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न सकिने बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिकोत्सव कार्यक्रममा उहाँले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताउनुभएको हो ।