
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताका लागि गत भदौमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल एक सय ४० जनाभन्दा बढी वरिष्ठ अभिकर्तालाई नेपालको पर्यटकीय क्षेत्र घान्द्रुक भ्रमण गराएको छ ।
भ्रमणमा सहभागी वरिष्ठ अभिकर्ताले भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताबीच चिनजानका साथै एकआपसको अन्तरक्रियाबाट धेरै कुरा जान्न बुझ्न पाउने अवसर मिलेको बताएका छन् । कम्पनीका अनुसार तीन रात चार दिनको भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताले यथेष्ट मनोरञ्जन लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच