आइएफसी र महासंघबीच सहकार्यमा जोड
फरक, जटिल र महत्वपूर्ण भूमिका छ : पल शाह
सिनेमाघरमा ‘खजुरे ब्रो’
सर्वोउत्कृट आधुनिक युगल गायनमा रमेश र रचना
‘पूर्ण बहादुरको सारंगी’मा मुकुन
बलिउडका निर्देशक सिवनको निधन
बिरामी बिदा हड्तालपछि एयर इण्डियाका ७४ बजेट उडान रद्द
फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु
पोखरा स्पोर्ट्स अवार्ड आज
कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।