सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
रिलायन्सले चौथो राष्ट्रव्यापी एसइई निबन्ध प्रतियोगिता गर्ने
अख्तियारद्वारा प्रधानाध्यापकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आजदेखि उत्तरतर्फका १४ नाका सञ्चालनमा आउने
उद्योग संगठनद्वारा ऊर्जा दक्षता तालिम
‘स्टिलजन्य सामग्रीमा कालोबजारी’
सिटिजन्स बैंककोे सञ्चालकमा शर्मा
समृद्धिद्वारा बुद्ध जयन्तीमा निःशुल्क खानेपानी
समृद्धिलाई पुष्पाञ्जली हस्पिटलमा छुट
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो। रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ। इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।