काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो।
रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ। इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच