आजको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख १८ गते आइतबार, ई.सं. १, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष प्रतिपदा, नक्षत्र- भरणी, योग- आयुष्मान्, करण- किंस्तुघ्न, चन्द्रराशि- मेष, सूर्योदयः ५ः२७, सूर्यास्तः १८ः३७ ।
मेष : लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् ।
वृष : मनोरञ्जनमा सहभागी भइएला ।
मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कर्कट : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
सिंह : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
कन्या : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ ।
तुला : यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।
वृश्चिक : अध्ययन-अध्यापनमा आलस्यता बढ्नेछ ।
धनु : दाम्पत्य जीवनमा मनमुटाव र वैमनस्यता देखिनेछ ।
मकर : आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
कुम्भ : राज्य पक्षबाट दण्ड, जरिवानाको भागिदार बन्नुपर्नेछ ।
मीन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?