काठमाडौं । एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोम डिटिएचका एक भाग्यशाली ग्राहकले एक/एक लाख रुपैयाँ जितेका छन् । एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिसहोम डिटिएच सेवा उपयोग गर्न पाउने योजनाअन्तर्गत क्यास आइडी ०२५६४०३३७७५ भएका डिसहोमका ग्राहकले एक लाख रुपैयाँ जितेको कम्पनीले जनाएको छ ।
हरेक हप्ता लक्की ड्रमार्फत् एकजनाले एक लाख रुपैयाँ पाउने कम्पनीले जनाएको छ । वैशाख १९ गते गरिएको लक्की ड्रमा एकजनाले एक लाख रुपैयाँ जितेका हुन् । योजनामा सहभागी हुन नजिकको डिसहोम डिलर दाइकोमा गएर डिसहोमको फन्ड ट्रान्सफरमार्फत् आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्ने व्यवस्था रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच