काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सका नयाँ दुई उत्पादन एडब्लु र टाइटानियम नेपाली बजारमा ल्याएको छ ।
विश्व प्रसिद्घ म्याक लुब्रिकेन्ट्स र नेपालका लागि म्याक लुब्रिकेन्टको आधिकारिक बिक्रेता सिप्रदीले म्याक लुब्रिकेन्ट्ससँगको सहकार्य २१ वर्ष पूरा भएको अवसरमा म्याकका नयाँ दुई उत्पादन सार्वजनिक गरेको हो ।
कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडका तर्फबाट पि सुधाहर (कार्यकारी निर्देशक), अमरप्रित सिंह आलुवालिया (हेड ल्युव, इस्ट्रन रिजन स्ट्राटिजी), मनिन्दर सिंह (डिजिटल ट्रान्सफरमेसन चिफ म्यानेजर), सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसीका साथै म्याकका डिलरको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच