सुनकाे मुल्य बढ्याे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अघिल्लाे दिन तोलामा २७ सय रुपैयाँले घटेको सुन बिहीबार भने प्रतिताेला २ हजार रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३६ हजार ५ सय रुपैयामा काराेबार भैरहेकाे छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । चाँदि तोलामा १५ रुपैयाँले बढेको हाे । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँमा काराेबार भैरहेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?