काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन भरतपुर पुग्नु भएको छ । वरिष्ठ नेता पौडेलले जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा र मीरा खरेललाई भरतपुरको एक होटलमा भेटेर कुराकानी गर्नु भएको थियो । सापकोटा र खरेल मेयरका उम्मेदवार पौडेलका प्रस्तावक र समर्थक हुनुहुन्छ । पौडेलसहित तीनै जनाको विद्रोही उम्मेदवार एवं उम्मेदवारको प्रस्तावक र समर्थक बनेको भन्दै कांग्रेसले क्रियाशील सदस्यता खारेज गरिसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच