भरतपुरका बागी जगन्नाथ र रामचन्द्र भेट

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन भरतपुर पुग्नु भएको छ । वरिष्ठ नेता पौडेलले जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा र मीरा खरेललाई भरतपुरको एक होटलमा भेटेर कुराकानी गर्नु भएको थियो । सापकोटा र खरेल मेयरका उम्मेदवार पौडेलका प्रस्तावक र समर्थक हुनुहुन्छ । पौडेलसहित तीनै जनाको विद्रोही उम्मेदवार एवं उम्मेदवारको प्रस्तावक र समर्थक बनेको भन्दै कांग्रेसले क्रियाशील सदस्यता खारेज गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?