सप्तरीमा एक पालिकाको नतिजा सार्वजनिक, एमाले र काङ्ग्रेस विजयी

Read Time = 1 min

राजविराज ।  सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँँपालिकामा अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी र उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी कल्पना चौधरी विजयी हुनु भएको छ ।
अध्यक्ष चौधरीले   ४ हजार ८ सय ७४  मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा विजयी काङ्ग्रेसकी कल्पना चौधरीले ४ हजार १ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी शैलेन्द्र कुमारी लेखी (चरुनी)ले ३ हजार ४ सय ५९ मत मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?