राजविराज । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँँपालिकामा अध्यक्षमा नेकपा एमालेका दिनानाथ चौधरी र उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी कल्पना चौधरी विजयी हुनु भएको छ ।
अध्यक्ष चौधरीले ४ हजार ८ सय ७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा विजयी काङ्ग्रेसकी कल्पना चौधरीले ४ हजार १ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी शैलेन्द्र कुमारी लेखी (चरुनी)ले ३ हजार ४ सय ५९ मत मत प्राप्त गर्नुभयो ।
सप्तरीमा एक पालिकाको नतिजा सार्वजनिक, एमाले र काङ्ग्रेस विजयी

Read Time = 1 min
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :