सप्तरी-३ प्रदेशसभा (ख)मा जनमत पार्टीका शम्भु कुमार साह विजयी

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (ख)मा जनमत पार्टीका शम्भु कुमार साह विजयी हुनुभएको छ । उहाँले १० हजार ८६२ मत ल्याएर विजयी हुनुभएको हो ।

साहका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उमेदवार विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८१४ मत प्राप्त गर्नुभयाे । यस अघि
सप्तरी क्षेत्र २ को (क)मा सतिश कुमार सिंह र (ख) मा महेशप्रसाद यादव निर्वाचित भैसक्नुभएको छ ।

यो सँगै सप्तरीको प्रदेशसभाका तीन सिट जनमत पार्टीले हात पारेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?