अभिनेत्री काजल अग्रवाल आमा

Read Time = 1 min

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बन्नु भएको छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार उहाँले मंगलबार छोरालाई जन्म दिनुभएको हो ।

केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको थियो । उहाँले गर्भावस्थाको फोटो सुट समेत गर्नुभएको थियो । तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गर्नुभएको छैन ।

सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गर्नुभएको  उहाँले  ‘सिङ्घम’ मार्फत् बलिउडमा पनि डेब्यू गर्नुभएको थियो ।

https://twitter.com/MsKajalAggarwal/status/1524597935035592704

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?