काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिनुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै
उहाँले राजीनामा दिनुभएको हो ।
नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच