बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनु भएको छ ।
माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ गते नै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई गराउने जानकारी दिनुभयो ।
ओली जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँको श्रीमती र छोरीलाई हातपात गरेको विषय चर्चामा थियो ।
उक्त घटनाको छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच