काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठमाण्डौ ल्याइएको छ । उहाँलाई उपचारका लागि आज बिहान काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको हो ।
विष्टको बजेट निर्माणको बेलादेखि नै स्वास्थ्यमा समस्या आएको थियो । उहाँ फोक्सो र घाँटीको समस्याबाट पीडित हुनुहुन्छ ।
उहाँको समस्या बढेपछि २ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच