निसर्ग वाटिका स्कुल टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निसर्ग वाटिका स्कुल १०औँ एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । निसर्गले १० स्वर्ण, १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा रहेको स्वस्तिश्री गुरुकुलले नौ स्वर्ण, १० रजत र आठ कास्यका साथ ९६ अंक र तेस्रो स्थानमा रहेको लिटल एन्जेल स्कुलले एक स्वर्ण, तीन रजत र तीन कास्यका साथ २२ अंक प्राप्त गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?