काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) सँग निक्षेप सदस्यतासम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ ।
मंगलबार भएको सम्झौतामा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागार्इं तथा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सिडिएससीका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि