बैतडी । उच्च ज्वरो र रुखाखोकीको लक्षण देखिएपछि स्वस्थ्य परिक्षण गर्दा बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।
कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण दोखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
बुधवार ४ जनाको पिसिआएर परिक्षण गर्दा कोरोना पुष्टी भए पछि बिहिवार सबै कैदीबन्दी बन्दीको परिक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोराना पुष्टी भएको जेलर धारा भण्डारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन, जसका कारण कोरोना संक्रमितलाई अलग्गै ब्यवस्थापन गर्न सकस भईरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच