ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र ४ गते शनिबार, ई.सं.-२० अगष्ट, २०२२ । तिथि- भाद्र कृष्णपक्ष नवमी, नक्षत्र- रोहिणी, योग- व्याघात, करण- तैतिल, चन्द्रराशि- वृष, सूर्योदयः ५ः३७, सूर्यास्तः १८ः३६ ।
मेष : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।
वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
कुम्भ : एक्लोपना र निराशाले सताउनाले मन एक तमासको बन्न सक्छ ।
मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच