बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । बाँकेमा केन्द्रविन्दु भएर शुक्रबार राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको थियो ।

स्थानीयले भूकम्पको धक्का महसुस गरेको बताएका छन् । यस अगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?