काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २६ गतेदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा प्रदान गरिनेछ ।
५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक नयाँ नोट सटही गर्न सकिनेछ । सबै बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट सटहीको व्यवस्था गरिने विभागले जनाएको छ । राजधानीबाहिर पनि बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकको प्रदेश कार्यालयबाट पनि नयाँ नोट सटही गर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच