यस्तो छ तपाईंको आश्विन १६ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन १६ गते आइतबार, ई.सं.- २ अक्टोबर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष सप्तमी, नक्षत्र - मूल, योग- सौभाग्य, करण- गर, चन्द्रराशि- धनु, सूर्योदयः ५ः५७, सूर्यास्तः १७ः४७ ।

मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

वृष  : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।

मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह :  फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला :  प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

धनु ; शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मकर : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।

मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?