काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले अपराह्न ४: ५२ बजेबाट स्पर्श गरेको थियो भने ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्तसम्म लागेको थियो ।
काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट ग्रहण लागेको देखिएको थियो ।
शास्त्रीय मान्यताअनुसार बिहान ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ ।
ग्रहण बार्नेले भोलि बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
हेर्नुहोस् काठमाडौंबाट देखिएको सूर्यग्रहण
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच