सामाजिक सञ्जालमा मोनालिसाको चर्चा

Read Time = 1 min

मुम्बई । भोजपुरी चलचित्रकी अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा सक्रिय रहनुुहुन्छ । उहाँले शेयर गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । हालै मोनालिसाले सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्नुभएको छ ।

पछिल्लो तस्विरहरूमा, मोनालिसा कालो क्रप टप र डेनिम मिनी स्कर्ट लगाएको देख्न सकिन्छ । यो लुक पूरा गर्न उहाँले हल्का मेकअप गर्नुभएको छ र कपाल कल्र्ड र खुला राख्नुभएको छ । फोटोसुटमा उहाँले क्यामेराको अगाडि एकभन्दा बढी स्टाइल देखाएको देख्न सकिन्छ । यस लुकमा अभिनेत्री निकै हट र ग्लामरस देखिनुभएको छ ।

मोनालिसा पछिल्ला दिनमा अहिले आफ्नो वेब सिरिज ‘रात्रि के यात्री २’लाई लिएर चर्चामा हुनुहुनछ । यो सिरिजमा उहाँसँगै रश्मी देसाई पनि देखिदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?