पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित, पाण्डे पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित हुनु भएको छ। एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको हो ।

गैरेले २७ हजार ८१७ मत प्राप्त गर्नुभयो । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाउनु भयो। यो निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?