धनुषा ४ मा महेन्द्रराय अगाडि, पछ्याउँदै रघुवीर

हिमालय टाइम्स
Read Time = 1 min

धनुषा । धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाउनु भएको छ । हाल राय सात सय ४५ मतसहित अघि हुनु हुन्छ ।

कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग तीव्र प्रतिस्पर्धामा रहनुभएका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा हुुनुहुन्छ ।

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह–महामन्त्रीसमेत रहनुभएका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नौ सय १० मतसहित पछयाइरहनु भएको छ ।

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?