काठमाडौं । ज्ञान चक्की आटा, धारा शुद्ध तोरी तेल, धारा हेल्थ सूर्यमूखी तेल, ज्ञान चामललगायत विभिन्न खाद्य सामग्री उपभोक्तामा उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले ज्ञान मसला पनि ल्याएको छ ।
ज्ञान मसाला प्रिमियम मसलाको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रदान गर्ने कम्पनीको दाबी छ ।
ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी पाँचा विभिन्न स्वादमा पाँच सय ग्राम उपभोक्ता प्याकमा रहेको कम्पनीले बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच