एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अमेरिकी राजदूतको भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नेपाल र थोम्पसनबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गर्नुभाये । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?