हिमस्टारका नयाँ हिटर बजारमा

Read Time = 1 min

काठमाडौं । हिउँद लागेसँगै काठमाडौंमा पनि चिसो बढिरहेको छ । हिउँदको चिसोमा साथी हुन सक्छ हिमस्टारको हिटर । नेपाली ग्राहकमाझ विगत ३४ वर्षदेखि न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यस वर्ष पनि हिटर बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन् । हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएकाले तुरुन्तै तातिने र दुई वा सोभन्दा बढी पावर सेट पनि गर्न सकिनेछ । हिमस्टारका हिटर दुई हजार तीन सय ९० देखि चार हजार ४० रुपैयाँसम्ममा उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?