यसरी मनाईयाे राष्ट्रिय झण्डा दिवस (फाेटाेफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । राष्ट्रिय झण्डा दिवसका अवसरमा वसन्तपुरमा दिवस मनाईएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्‍याली गरिएको हो ।

१९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ । यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?