अन्तर्घातविरुद्ध परेका उजुरीबारे निर्णयसहित पठाउने समयावधि कांग्रेसले एक महिना बढायाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीबारे निर्णय गरी पठाउने समयावधि थपेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेको उजुरीकाबारेमा निर्णय गरी १५ पुसमा पठाइन सक्न मातहतलाई निर्देशन दिएको समितिले एक महिना समय बढाएर १५ माघसम्म पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?