सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदूत थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेट्नुभएकाे हाे ।

नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?