काठमाडौं । नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ मा नायिका आना शर्मा अनुबन्ध हुनुभएको छ । नेपाली बक्स अफिसमा राम्रो छाप छोड्न सफल चलचित्र ‘जेरी’ को पहिलो संस्करणमा पनि अनमोल र आनाले नै अनस्क्रिन रोमान्स गर्नुभएको थियो । सो चलचित्र आनाको डेब्यु चलचित्र थियो ।
दोस्रो शृंखलामा भने नायिकाद्वय आना र पूर्णिकाको सहकार्य रहने भएको छ । चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर चलचित्र निर्माण गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच