उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता (फोटो फिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहनुभएको छ । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

तस्वीरमा हेर्नुहोस्

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?