काठमाडौं । भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ ।
योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज ११ को बराबरीमा ल्याएको छ।
जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो।
यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको