परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

आजबाट कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?