प्रि-ओपन सेसनमा नेप्से १.९० अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ८ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?