काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच आज सिंहदरबारमा भेट भएको छ ।
सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच