काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको छ ।
सम्झौतामा कामना सेवा विकास बैंकका कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका महाप्रबन्धक शाश्वतजंग सिजापतीले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै सिप्रदीबाट टाटा ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच